चार प्रतिनिधिसभा क्षेत्र रहेको यो जिल्लामा अघिल्लो पटक जितेका नेता नै फेरि मैदानमा उत्रिएका छन् । माओवादीका गिरिराजमणी पोखरेलसहित २०२८ सालदेखि यता प्राय: सबै निर्वाचनमा भाग लिइसकेका शरदसिंह भण्डारीदेखि उमेरले ८० वर्ष पुगेका महन्थ ठाकुरसम्म महोत्तरीबाट चुनावी प्रतिस्पर्धामा छन्...