काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ । अध्यक्ष डा. सीके राउतले सप्तरी निर्वाचन क्षेत्र नं.२(ख)बाट निर्वाचित यादवलाई दलका नेता र चन्दनकुमार सिंहलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । संसदीय...