जनकपुरधाम। मधेश प्रदेश सरकारको जनता आवास कार्यक्रमकै माेडेलमा महेन्द्र नारायण निधि आवास कार्यक्रमअन्तर्गत निर्माण निकै सुस्त गतिमा देखिएको छ । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष नै सम्झौता भएका भवनहरूको निर्माण अझै सम्पन्न हुन सकेको छैन । भौतिक पूर्वाधार तथा विकास...