तम्घास। गुल्मीको मदाने गाउँपालिकामा १० मतान्तरले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार दिउँसो आएको मत परिणाम अनुसार कुँवरले चार हजार ७०७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम केसीले चार हजार ६९७ मत...