जनकपुरधाम । जनकपुरधाममा सम्पन्न महेन्द्रनारायण निधि टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले हात पार्न सफल भएको छ । फाइनल खेलमा सुदूरपश्चिमलाई ५१ रनले पराजित गर्दै कर्णाली विजयी भएको हो । नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजना तथा मधेश...