२४८ वर्षदेखि अमेरिकाको नेतृत्व पुरुषले गरिरहेका छन् । यो कम्तीमा थप ४ वर्ष लम्बिने भएको छ । यात्रा, कार्यालय, साथीभाइको भेटघाट, परिवार सबैतिर फेरि एक अर्काे ‘महिला-घाटा’ को शृङ्खलाबद्ध कुराकानी हुँदैछ । आमाहरू छोरीहरूलाई सान्त्वना दिँदैछन् । निश्चिन्त भन्न...