महिला फुटबल टोलीको बिदाइ

मैत्रीपूर्ण खेलका लागि भारत जाने महिला फुटबल टोलीको बिदाइ

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved