काठमाडौं। इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना पक्राउ परेका छन्। आफ्नै अंगरक्षक प्रहरी महिलामाथि जबर्जस्ती करणी गरेको उजुरी परेपछि ढुंगानालाई छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी...