काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष र महिला टोलीका लागि बराबर पुरस्कार रकम दिने घोषणा गरेको छ । आईसीसीले विहीबार आईसीसी प्रतियोगितामा पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशि घोषणा गरेको हो । दक्षिण अफ्रिकाको डरबनमा भएको...