काठमाडाैं । महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति श्रीलंकाको रङ्गिरी दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १०८ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमै १...