महिला उद्यमी महासंघ

एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य गर्ने सहमति

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न सहकार्यको थालनी गरेका छन् । उक्त सहकार्यबाट महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने  उदेश्य राखिएको छ । सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved