सामाजिक सञ्जालमा आएका भिडिओमा इरानका कैयौं सहरमा हिंसाको ज्वाला फुटिरहेको छ । सुरक्षाबलले सिधै गोली चलाएका दृष्य पनि आएका छन् । कतिपय तस्वीरमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि पेट्रोल बम फालिरहेको पनि देख्न सकिन्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved