एजेन्सी। तनाव एउटा यस्तो समस्या हो, जो तपाईंको स्वास्थ्यलाई कैयौं प्रकारले प्रभावित पार्ने काम गर्दछ । यो रक्तचापदेखि लिएर मुटु तथा दिमागको बिमारीहरूको कारण बन्न सक्छ । महिलाहरूमा हुने तनावका कारण यही हो कि, स्वास्थ्य विशेषज्ञहरूले तनावबाट जति सक्यो...