काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् । मन्त्री यादवले शुक्रबार पदबहाल गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले...