काठमाडौं। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले विपक्षीको दबाबमा राजीनामा दिएका छन्। देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिएका हुन्। राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्षे नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि...