१४ लाग्दा शरीरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी बार्दिनु भो आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु।’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved