काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ७ मा नेपाल समाजवादी पार्टीले शुक्रबार चियापान तथा शुभकामना कार्यक्रम गर्यो । शुक्रबार बिहान भएको कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध दलका नेता सहभागी भए । उनीहरुले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरे । नेकपा माओवादी केन्द्रका...