अध्यक्षले चुनेर पार्टीको महासचिव बनेपनि शंकर-देवप्रसादलाई जनताले चुनेनन् । जनताले उसैलाई चुने, जो पार्टीको महत्त्वपूर्ण पदमा पनि आन्तरिक चुनावबाटै पुगेका थिए । यसका दह्रा उदाहरण हुन्— गगन-विश्वप्रकाशहरू ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved