महाशिवरात्रीको तयारी

महाशिवरात्रीको तयारीका लागि मूल समिति गठन

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ। कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए। मूल समितिअन्तर्गत रहने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved