काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आज (बुधबार) बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो । हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आज पाशुपत क्षेत्रमा...