काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाराजधिराज’ बन्ने घोषणा गरिएको छ । शीर्ष भूमिकामा पल शाहलाई लिएर निर्देशक परिच्छेद सेनले नयाँ फिल्म ‘महाराजधिराज’को घोषणा गरेका हुन् । मंगलबार सार्वजनिक टिजर पोस्टरमा अभिनेता पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ । एउटामा तस्वीरमा...