काठमाडौं । महाराजगन्ज चोकस्थित व्यस्त सडकमा शंकास्पद वस्तु फेला परेको छ । बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको जनाएको छ । सो क्षेत्रमा...