काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बुधबारदेखि गर्ने भनी निश्चित गरिएको सतीश्राप मुक्ति महायज्ञ कोरोना भाइरसको सङ्क्रमणका कारण हाललाई स्थगित गरिएको छ। यसअघि १२ पुसमा बसेको नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको बैठकले १९ माघदेखि...