सिराहा । औरही नगरपालिका-५ मा महायज्ञ लगाउने भन्दै दीपक मरिक (डोम)को घर भत्काइएको छ । यही चैत्र १७ गर्ने विष्णुको महायज्ञ लगाइने स्थान नजिकै घर भएकोले भूमि अपवित्र हुन्छ भन्दै पालिकाले नै भत्काएको दीपककी पत्नि अनिता मरिक बताउँछिन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved