काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुन: जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै जित निकालेका हुन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर, औपचारिक घोषणा हुन भने बाँकी छ...