काठमाडौं-४ मा गगन थापा पुन: विजयी

नेपालभ्युज

काठमाडौं-४ मा गगन थापा पुन: विजयी

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुन: जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै जित निकालेका हुन् ।

भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर, औपचारिक घोषणा हुन भने बाँकी छ ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved