काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध संसद्मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । संघीय संसद्का महासचिव भरतराज गौतमले महाभियोग निष्क्रिय भन्दै जबरालाई पत्र दिएपछि उनि सर्वोच्च जान लागेका...