काठमाडौं। पत्रकार तथा लेखक बसन्त बस्नेतको दोस्रो कृति ‘महाभारा’ सार्वजनिक भएको छ। बस्नेतकी छोरी अनुदिता बस्नेतले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिन्। लेखक उपेन्द्र सुब्बाले पूर्वेली समाजको युद्धकालीन प्रेमकथालाई महाभाराले समेटेको बताए। लिम्बू लवजलाई लेखकले मिठासपूर्ण रूपमा नेपाली...