१८ वर्षमै अनजान व्यक्तिसँग विवाह बन्धनमा बाँधिइन् । तर, वैवाहिक जीवन यातनामय बन्यो । श्रीमान्को हिंसाले आत्महत्याको किनारसम्म पुर्यायो । आफ्नो दुःखद् विगतलाई शक्तिमा बदल्दै उनी आज एक प्रेरणादायी कथावाचिका बनेकी छिन् । जसको कथा सुन्दै भक्तजनहरू भावविभोर हुन्छन्,...