काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले न्यूरोडको सडक टाले पनि फेरि भत्काइने काठमाडौं महानगरले जनाएको छ । महानगरले फुटपाथ बनाउने भन्दै १२ जेठमा काटेको सडक डिभिजन कार्यालयले ९ दिनपछि टालेको थियो । आफ्नो योजना कार्यान्वयन भएरै छाड्ने महानगरले जनाएको...