काठमाडौं । नक्सा पास नभएका र मापदण्डविपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड पनि हटाउने भएको छ । महानगरले मापदण्डविपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, महानगरपालिकाको अनुमतिबिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको...