काठमाडौं । बौद्ध महाकालमा निर्माण गरिएको भगवान् महाकाल भैरव र बौद्ध धर्म गुरु पद्मसम्भवको मूर्तिमा शनिबार प्राण प्रतिष्ठा गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा ८६ वर्षिय बौद्ध धर्म गुरु नाम्खा रिन्पोछेले बौद्ध धार्मिक विधि अनुसार मूर्तिमा प्राण प्रतिष्ठा...