महाकालीमा बाढी

महाकालीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षापछि महाकाली नदीमा बाढी आएको छ । बाढी बढ्दै गएपछि स्थानीय प्रशासनले नदीतटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रले महाकाली नदीको जलसतह बढेको जनाएको हो । जल तथा मौसम...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved