काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार लोपसापका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवटारमा भेटेका हुन् । उक्त भेटमा लोसपका नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माग गरेको लोसपाका...