काठमाडौं। दनदनी बलेको आगोको भुङ्ग्रोमाथि उफ्रनु सामान्यतया कल्पनाभन्दा बाहिरको कुरा हो । आगोको भुङ्ग्रोमा उफ्रनु त परको कुरा, छुँदा पनि पोल्ने गर्दछ । तर क्षेत्रीय कुलमा मष्ट बिधीबाट गरिने तान्त्रिक खली पुजामा दनदनी बलेको आगोको भुंग्रो माथी उफ्रने गरिन्छ।...