मल्लिकार्जुन खड्गे निर्वाचित

थरुरलाई पराजित गर्दै भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे निर्वाचित

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसको छैटौं पटकको चुनावमा अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको  मतदानमा उनले  शशी थरुरलाई ७ हजार ८९७ मतले  हराएका हुन् । निर्वाचनमा कुल ९ हजार ३८५ मत खसेको थियो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved