काठमाडौं। लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अर्जुन गुरुङ विजयी भएका छन्। अध्यक्षमा निर्वाचित थापाले ६ हजार १३० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथ घिमिरले चार हजार ३६९ मत ल्याए भने जसपाका बसन्तबहादुर थापाले एक मत ल्याए। उपाध्यक्षमा...