कांग्रेसलाई हराउँदै मर्स्याङ्दी गाउँपालिकामा एमाले विजयी, जसपालाई एक मत

नेपालभ्युज

कांग्रेसलाई हराउँदै मर्स्याङ्दी गाउँपालिकामा एमाले विजयी, जसपालाई एक मत

काठमाडौं। लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अर्जुन गुरुङ विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित थापाले ६ हजार १३० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथ घिमिरले चार हजार ३६९ मत ल्याए भने जसपाका बसन्तबहादुर थापाले एक मत ल्याए।

उपाध्यक्षमा पनि नेकपा एमालेकी जुनामाया थापा विजयी भएकी छन्। उनले पाँच हजार ८९५ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अजय तामाङले चार हजार १० मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved