काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुन: विश्वकै लोकप्रिय नेता बनेका छन् । मर्निङ कन्सल्टले गरेको सर्भेक्षण अनुसार मोदीले विश्वका अन्य नेतालाई पछि पार्दै सबैभन्दा लोकप्रिय नेता बनेका हुन् । उक्त सर्वेक्षण अनुसार मोदी झण्डै ७६ प्रतिशत मानिसको मन...