काठमाडौं । तेह्रथुम पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मर्निङवाकमा निस्किएका छन् । उनले मङ्गलबार बिहान पार्टीका नेता–कार्यकर्तासहित चुहानडाँडामा मर्निङवाक गरेका हुन् । संयोगवश प्रचण्डले मर्निङवाक गरेको क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान इवा नजिकै पर्छ ।...