काठमाडौं। रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकाभर बिदा दिइएको छ। नवनिर्वाचित उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको आज मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि शोक परेको भन्दै गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिका कार्यालयसहित सबै वडा...