काठमाडौ । होटल व्यवस्थापनको लागि विश्वकै चर्चित समूह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने भएको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको उक्त ग्रुपले काठमाडौंमा निर्माणाधीन...