सुर्खेत । मरेको भेडाको मासु खादाँ जुम्लामा एकै परिवारका ६ जना बिरामी परेका छन् । गुठिचौर गाउँपालिका–४ थामबाडामा जंगली विष खाएर मरेको भेडाको मासु खाँदा स्थानीय विष्णबहादुर अधिकारीको परिवारका सदस्यहरू बिरामी भएका हुन् । बिरामी हुनेमा ४० वर्षिय विष्णबहादुर,...