काठमाडौं । उपराष्ट्रपतिमा जनमत पार्टीले पनि दाबी प्रस्तुत गरेको छ । ममता झालाई उम्मेदवार बनाउने तयारीमा आफूहरू रहेको अध्यक्ष डा. सीके राउतले नेपालभ्यूजसँग बताए । ‘हो, उहाँ (ममता झा) लाई नै अघि बढाउने तयारी गरेका छौँ,’ उनले भने ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved