आफ्नै अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक विवादमा तानिँदै आएका धरान नगर प्रमुख हर्कराज साम्पाङ धार्मिक विवादमा फसेका छन्। धरान १४ विजयपुरस्थित गोपाल मन्दिर नजिकै चर्च बनाइएको विषयमा साम्पाङ विवादमा मुछिएका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved