(रचनागर्भ– २०६४ सालमा म विराटनगर छोडेर काठमाडौं आएँ। त्यति बेला काठमाडौं स्कुल अफ ल, ठिमीमा मेरा श्रीमान एलएलएम पढ्दै हुनुहुन्थ्यो। कलेज पायक पार्न हामी ठिमीमा नै बस्थ्यौँ। बज्रवाराही मन्दिरको अलिकति पूर्वपट्टि हाम्रो कोठा थियो। त्यसबेला त्यतातिर फाट्टफुट्ट मात्र घर...