मन्दिरको भेटीबाट विद्यालय

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँची। सन्धिखर्क नगरपालिका-७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ। सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ। भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ। भेटीबाट संकलित रकममध्ये...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved