नेपालमा २४ चैत २०४६ मा बहुदलीय व्यवस्था घोषणा भयो। ०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकार ‘कु’ गरेपछि ३० वर्ष पञ्चहरूले शासन गरे। पञ्चायी व्यवस्थाकाविरुद्ध संघर्ष गरेका कांग्रेस र कम्युनिस्टले ०४६ को...