धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सवारी दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो । साथै बैठकले शोक बिदासँगै राष्ट्रिय...