काठमाडौं । मधेश प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएको छ । प्रदेश सरकारले शिक्षा तथा सामाजिक कल्याण मन्त्रालय फुटाएर सातौं पटक मन्त्री परिषद् पुनर्गठन गरेको हो । चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन सो मन्त्रालय फुटाएर खेलकुद...